काठमाडौँ उपत्यकामा भदौ २८ र २९ गते (सेप्टेम्बर १३-१४) ‘काठमाडौँ कलिङ साहित्य महोत्सव’ को चौथो संस्करण हुँदैछ। महाेत्सवमा देशविदेशका साहित्यकार, गायक, संगीतकार, कलाकार र कूटनीतिज्ञलगायत सहभागी हुँदैछन्। कार्यक्रमको दोस्रो दिन भदौ २९ गते उत्सवमा चर्चित भारतीय अभिनेता एवं निर्देशक अमोल पालेकर र लेखिका सन्ध्या गोखलेसँग नेपाली लेखक बुद्धिसागरले संवाद गर्ने भएका छन्। पालेकर र गोखले श्रीमानश्रीमती हुन्। सेसन दिउँसो १२ः१० देखि १ बजेसम्म चल्नेछ। ‘लाइफ इन फ्रेम:&
Posted inSamachar
‘काठमाडौँ कलिङ साहित्य महोत्सव’ मा अमोल पालेकर र सन्ध्यासँग बुद्धिसागरले संवाद गर्ने

