काठमाडौं जिल्ला क्रिकेट संघले नेपाल यु-१६ राष्ट्रिय पुरुष टोलीका सदस्य प्रसिद्ध जैसीसहित पाँच क्रिकेटकर्मीलाई सम्मान गरेको छ।काठमाडौं जिल्ला क्रिकेट संघले बुधबार छैटौं वार्षिक साधारण सभाका अवसरमा पाँच जनालाई सम्मान गरेको हो।काठमाडौं जिल्ला तथा बागमती प्रदेशको प्रतिनिधित्व गर्ने प्रसिद्धले एसिसी यु-१६ इस्टर्न जोन कपमा नेपाललाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निभाएका थिए। उनले प्रतियोगिताका ६ खेलमा समान एक शतक र अर्धशतकसहित २४६ रन प्रहार गरेका थिए। प्रसिद्ध र कृष्माले समान जनही ५ हजार &nbs
Posted inSamachar
काठमाडौँ क्रिकेट संघको साधारणसभामा पाँच क्रिकेटकर्मी सम्मानित

