सत्ता नै उथलपुथल पार्ने जेनजी आन्दोलनपछि काठमाडौँसहित देशभरका प्रहरीहरूको जिम्मेवारी एकसाथ हेरफेर गरिएको छ। प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले ४८ जना प्रहरी उपरीक्षक (एसपी) र ९० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) सरुवा गर्ने निर्णय गरेका हुन्। सरुवाको यो निर्णयसँगै काठमाडौँ प्रहरी परिसरका २ जना नै एसपी परिवर्तन गरिएको छ। एसएसपीको कमान्डमा हुने काठमाडौँमा प्रमुख पनि तत्कालै हेरफेर गर्ने तयारी गृह मन्त्रालयले गरेको छ। कतिपय स्थानमा सरुवाको समय भइसकेको र कतिपय स्थानमा भने तत्काल आवश्यक
Posted inSamachar
काठमाडौँ प्रहरीका दुवै एसपी सरुवा, भट्टराईले पाए जिम्मेवारी

