काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षा आज, १६१३७ विद्यार्थी सहभागी हुँदै

काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षा आज, १६१३७ विद्यार्थी सहभागी हुँदै

काठमाडौँ महानगरपालिकाले प्रदान गर्ने कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षा आज सञ्चालन हुँदैछ। परीक्षा शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुने महानगरपालिकाले जनाएको छ।यस वर्ष छात्रवृत्ति प्राप्त गर्न १६ हजार १३७ विद्यार्थीले परीक्षा दिने तयारी गरेका छन्।महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि गएको असार १८ गते आवेदन खुला गरेको थियो। जसमा असार २७ गतेसम्म १७ हजार ९२९ जनाले आवेदन दिएका थिए।

Read the news at:
काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षा आज, १६१३७ विद्यार्थी सहभागी हुँदै

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षा आज, १६१३७ विद्यार्थी सहभागी हुँदै

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षा आज, १६१३७ विद्यार्थी सहभागी हुँदै

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षा आज, १६१३७ विद्यार्थी सहभागी हुँदै

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षा आज, १६१३७ विद्यार्थी सहभागी हुँदै

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  आज कुन सागसब्जी र फलफूलको मूल्य कति (सूचीसहित)   

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *