काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक गरेको छ। महानगरपालिकाले यस वर्ष प्रदान गर्न लागेको छात्रवृत्तिको लागि शनिबार प्रवेश परीक्षा सञ्चालन गरेको थियो। त्यसको नतिजा केहीबेरअघि महानगरपालिकाले प्रकाशन गरेको हो। विद्यार्थीले प्राप्त पासपोर्ड र विवरणबाट यहाँ लगइन गरेर नतिजा हेर्न सक्नेछन्।
Posted inSamachar
काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक

