काठमाडौँ महानगरपालिकाले माग्यो करार सेवामा ४४ जना कर्मचारी

काठमाडौँ महानगरपालिकाले माग्यो करार सेवामा ४४ जना कर्मचारी

काठमाडौँ महानगरपालिकाले करार सेवामा ४४ जना कर्मचारी माग गरेको छ। महानगरको प्रशासन विभागले आज सूचना जारी गर्दै बागमती प्रदेश सरकारबाट जारी स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०७९ र काठमाडौँ महानगरपालिका सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी कार्यविधि, २०७९ बमोजिम आवेदन पेस गर्न आह्वान गरेको छ।२३ जना नगर प्रहरी जवान (अग्नी नियन्त्रक), १९ जना हलुका सवारी चालक र दुईजना कार्यालय सहयोगीका लागि आवेदन आह्वान गरिएको हो। योग्यता पुगेका नेपाली नागरिकले अबको १५ दिनभित्र आवेदन दिन सक्ने सूचना

Read the news at:
काठमाडौँ महानगरपालिकाले माग्यो करार सेवामा ४४ जना कर्मचारी

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
काठमाडौँ महानगरपालिकाले माग्यो करार सेवामा ४४ जना कर्मचारी

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
काठमाडौँ महानगरपालिकाले माग्यो करार सेवामा ४४ जना कर्मचारी

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
काठमाडौँ महानगरपालिकाले माग्यो करार सेवामा ४४ जना कर्मचारी

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
काठमाडौँ महानगरपालिकाले माग्यो करार सेवामा ४४ जना कर्मचारी

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  दलाल, पुँजीवाद र आत्मसमर्पणवादी प्रवृत्तिविरूद्ध एकजुट हुन प्रचण्डको आह्वान

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *