काठमाडौँ महानगरपालिकाले स्थानीय भाषाको पाठ्यक्रम र पाठ्यपुस्तकलाई सरल, सहज, व्यवहारिक र वैज्ञानिक बनाउन संशोधन प्रक्रिया अगाडि बढाएको छ।महानगर शिक्षा विभागले विज्ञ समूह गठन गरेर प्रक्रिया अगाडि बढाएको हो । नेपाल भाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तकमा संशोधन तथा परिमार्जन समितिका पदाधिकारी तथा विषय विज्ञसँगको छलफलमा उपप्रमुख सुनिता डङ्गोलले सिकाइ विधिलाई निर्देशित गर्ने पाठ्यपुस्तकलाई बालमैत्री बनाउँदै लैजानुपर्ने बताइन्।उनले पाठ्यक्रम तर्जुमा गर्दा तथा पाठ्यपुस्तक पुनर्लेखन गर्दा त्यसको प्रभावकारिता
Posted inSamachar
काठमाडौँ महानगरपालिकाले स्थानीय भाषाको पाठ्यक्रम सरल बनाउने

