काठमाडौँ महानगरपालिको ट्राफिक प्रहरी कार्यालय थापाथलीका संरचना भत्काउने तयारी गरेको छ। काठमाडौँ महानगरपालिकाले ट्राफिक प्रहरी कार्यालयको संरचना भत्काउने तयारी गरेपछि त्यहाँ अहिले ठूलो संख्यामा प्रहरी तैनाथ भएका छन्। महानगरपालिकाले अहिले डोजरको सहायताले ट्राफिक प्रहरी कार्यालय नजिकै रहेको इरानी चिया पसलको भवन भत्काइरहेको छ। महानगले गएको शुक्रबार पनि बागमती किनारमा रहेको राम मन्दिर परिसरमा बनेका अवैध भौतिक संरचना हटाएको थियो। त्रिपुरेश्वरबाट थापाथली लाग्दा चोकको दायाँतर्फ
Posted inSamachar
काठमाडौँ महानगरले ट्राफिक प्रहरी कार्यालय थापाथलीका संरचना भत्काउने तयारी गरेपछि प्रहरी तैनाथी बढाइयो

