आन्दोलनको नाममा लुटपाटमा संलग्न २६ जनालाई नेपाली सेनाले पक्राउ गरेको छ। पक्राउ परेकाहरुलाई नेपाली सेनाले प्रहरीको जिम्मा लगाएको छ। उनीहरु काठमाडौँ र भक्तपुरका विभिन्न स्थानबाट पक्राउ परेका हुन्।देशमा हाल देखिएका सुरक्षासम्बन्धी चुनौतीलाई मध्यनजर गर्दै विशेष सुरक्षा प्रक्रिया सुरु गरिएको सेनाले जनाएको छ। सेनाले लुटपाट, आगजनी तथा अराजक गतिविधि नियन्त्रणका लागि समुदायलाई सक्रिय सहकार्य गर्न पनि आग्रह गरेको छ।काठमाडौँको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाट गर्ने कार्यमा संलग्न ५ जनालाई प
Posted inSamachar
काठमाडौँ र भक्तपुरबाट लुटपाटमा संलग्न २६ जना पक्राउ

