काठमाडौँ र ललितपुरमा दुई जना मृत भेटिएका छन्। काठमाडौँको दक्षिणकाली नगरपालिका–१ नौमूलेमा एक व्यक्ति मृत भेटिएका हुन्।नौमूले कृषि फर्म तथा रेस्टुरेन्टमा कीर्तिपुर नगरपालिका–५ भण्डारी गाउँ बस्ने ४६ वर्षीय विपिन बस्नेत मृत भेटिएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए। उनका अनुसार मृत्युको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। ललितपुर महानगरपालिका–२२ फर्सीडोल खोइचास्थित बाँसघारीमा एक पुरुष पनि मृत भेटिएका प्रहरील
Posted inSamachar
काठमाडौँ र ललितपुरमा २ जनाको शव फेला

