३१ असोज, काठमाडौं । काठमाडौंका मुख्य पाँच ठाउँमा अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शनलगायतका विरोधका कार्यक्रम गर्नका लागि थप दुई महिना निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भोलि (शनिबार) बाट लागू हुनेगरी विभिन्न पाँच क्षेत्रमा विरोधका कार्यक्रम गर्न बन्देज गरेको हो । शीतलनिवास, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास बालुवाटार, सिंहदरबार, नारायणहिटी दरबार संग्रहालय लगायतका क्षेत्रमा…
Posted inSamachar
काठमाडौंका यी पाँच क्षेत्रमा थप दुई महिना विरोधका कार्यक्रम गर्न रोक
