झापाको दमक नगरपालिका–८ र इलामको चुलाचुली गाउँपालिका–४ बाट हातहतियार लुटपाटमा संलग्न ३ जनालाई पक्राउ गरेको छ। प्रहरीले २ थान चाइनीज पेस्तोल र २० राउण्ड गोलीसहित तीनजनालाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा झापाको दमक नगरपालिका ८ का २५ वर्षीय सरोज पुरी, दमक–६ का २९ वर्षीय विश्व लिङ्देन, र इलाम चुलाचुली–४ का पवन हाङ्सुरुम्बा रहेका छन्।गत भदौ २४ गते काठमाडौँमा भएको जेन्जी आन्दोलनका क्रममा महानगरीय प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी तथा हातहतियार लुटपाटमा सरोज पुरी संलग्न
Posted inSamachar
काठमाडौंबाट लुटिएको हतियार झापा र इलाममा फेला, तीन जना पक्राउ

