विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले हालै काठमाडौंमा आफ्ना ड्राइभर पार्टनरहरूसँग ‘ड्राइभर्स मिट एण्ड ग्रिट’ कार्यक्रम आयोजना गरेको छ।ड्राइभरहरूको मिहिनेत र समर्पणप्रति कृतज्ञता प्रकट गर्नुका साथै आपसी संवादलाई प्रोत्साहन गर्ने र ‘छनोटको स्वतन्त्रता‘ तथा ‘सामुदायिक सशक्तीकरण’प्रतिको इनड्राइभको प्रतिबद्धतालाई थप मजबुत बनाएको कम्पनीले उल्लेख गरेको छ।स्थानीय ड्राइभर पार्टनर्स र इनड्राइभ टिमलाई एकसाथ ल्याउँदै, भेलाले प्रत्यक्ष अन्तरक्रिया, साझा
Posted inSamachar
काठमाडौंमा इनड्राइभको ‘ड्राइभर्स मिट एन्ड ग्रिट’

