१४ साउन, काठमाडौं । काठमाडौंमा भारत, पश्चिम बंगालका एकजना व्यक्तिको हत्या भएको छ । ५५ वर्षीय सुब्रत पालको हत्यामा संलग्न रहेको आरोपमा एकजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुलदिप चन्दले अनलाइनखबरलाई बताए । उनका अनुसार, पक्राउ पर्नेमा ४२ वर्षीय श्याम कालिकोटे छन् । उनलाई गोंगबु क्षेत्रबाट उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरीको…
Posted inSamachar
काठमाडौंमा एकजनाको हत्या, पक्राउ परे अभियुक्त
