अस्ट्रेलिया पठाउने बहानामा एक भारतीय युवकलाई काठमाडौं बोलाएर बन्धक बनाई २० लाख भारु (३२ लाख रुपैयाँ) फिरौती मागेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।पक्राउ पर्ने दुवैजना भारतीय नागरिक हुन्।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार यही असोज २९ गते भारतको पञ्जाव राज्य, चण्डीगढ, सेक्टर ६५, फेस ११ महली थाना घर भइ हाल काठमाडौं महानगरपालिका २२ बस्ने वर्ष २४ को परमप्रित सिंह र वर्ष २८ को लवप्रित सिंहले भारत हरियाणा राज्य घर भएका वर्ष २६ का अङ्कित कुमारलाई बन्धक बनाएका हुन्।अङ्कितलाई झुक्यानमा पारी न
Posted inSamachar
काठमाडौंमा भारतीयलाई बन्धक बनाएर ३२ लाख फिरौती माग, दुई भारतीय पक्राउ

