काठमाडौंविरुद्ध दबाबमा चितवन

काठमाडौंविरुद्ध दबाबमा चितवन

नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आजको पहिलो खेलमा काठमाडौं गोर्खाज र चितवन राइनोज खेलिरहेका छन्। टस जितेर पहिले फिल्डिङ रोजेको चितवनले अहिले जितका लागि १४३ रनको लक्ष्य पछ्याइरहे पनि दबाबमा देखिएको छ। ९.२ ओभर सकिँदा चितवनले ५ विकेट गुमाइसकेको छ भने ५० रन पनि पूरा गर्न सकेको छैन।चितवनले जवाफी ब्याटिङका क्रममा ओपनर दीपक बोहरालाई ०, डाविड मलानलाई ७, देव खनाललाई २१, सैफ जेबलाई १ र कप्तान कुशल मल्ललाई ६ रनमा गुमाएको हो। 

Read the news at:
काठमाडौंविरुद्ध दबाबमा चितवन

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
काठमाडौंविरुद्ध दबाबमा चितवन

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
काठमाडौंविरुद्ध दबाबमा चितवन

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
काठमाडौंविरुद्ध दबाबमा चितवन

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
काठमाडौंविरुद्ध दबाबमा चितवन

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  उपभोक्ता संरक्षण ऐन संशोधन गरी समयसापेक्ष बनाउने तयारी

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *