जेनजी आन्दोलनको समयमा अनुसन्धान प्रक्रियामा रहेका मुद्दाका कागजात र विवरण उपलब्ध गराउन काठमाडौं प्रहरीले आग्रह गरेको छ।जेनजी प्रदर्शनका क्रममा भदौ २३ र २४ गते काठमाडौंका धेरै प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरिएको थियो। त्यस क्रममा थुप्रै कागजात तथा दस्तावेज जेलर नष्ट भएका छन्। त्यसमध्ये कतिपय अनुसन्धान प्रक्रियामा रहेका मुद्दाका मिसिल कागजात पनि जलेर नष्ट भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले जनाएका छन्। जसले गर्दा थप अनुसन्धान गर्न समस्या भएको छ। त्यसैले प्रहरी
Posted inSamachar
काठमाडौं प्रहरीले माग्यो अनुसन्धान प्रक्रियामा रहेका मुद्दाका कागजात

