काठमाडौँमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत अहिले केही बेरमा सुरु हुने खेलमा चितवन राइनोजविरिुद्ध काठमान्डु गोर्खाजले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजका कप्तान कुशल मल्लले टस जितेर पहिला फिल्डिङ रोजेपछि काठमाडौँले ब्याटिङ गर्ने भएको छ। काठमाडौँले आजको खेलमा अघिल्लो खेलको टोलीलाई नै निरन्तरता दिएको छ। चितवनले भने अघिल्लो खेलबाट एक खेलाडी परिवर्तन गरेको छ। अमर सिंह राउटेलाको स्थानमा रिजन ढकाल सुरुवाती ११
Posted inSamachar
काठमान्डुले गर्नेछ पहिले ब्याटिङ, चितवनले गर्यो १ खेलाडी परिवर्तन

