१० कात्तिक, काठमाडौं । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनका लागि दक्षिण अफ्रिकी विकेटकिपरब्याटर रिकार्डो भास्कोनेसेलोसलाई अनुबन्ध गरेको छ । काठमान्डु गोर्खाजले सोमबार विज्ञप्ती जारी गर्दै रिकार्डोलाई पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको जनाएको छ । दक्षिण अफ्रिकामा जन्मिएका रिकार्डो हाल इंग्ल्यान्डको घरेलु क्रिकेटमा खेल्दै आएका छन् । सोमबार आफ्नो २८ औं जन्मदिन…
Posted inSamachar
काठमान्डु गोर्खाजमा रिकार्डो भास्कोनेसेलोस अनुबन्ध
