सर्वोच्च अदालतले रिट निवेदन खारेज गरिदिएसँगै डा. मुकुल ढकाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कानुनी रूपमा पनि बाहिरिएका छन्। रास्वपाले २०८१ भदौ ११ गते पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि तत्कालीन महामन्त्री ढकालले आफूलाई यही पदमा कायम गरी पाऊँ भनी सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। तर मंगलबार (२७ साउन, २०८२) सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उनको मागदाबी नपुग्ने ठहर गरी आदेश जारी गर्न अस
Posted inSamachar
कानुनी रूपमा पनि मुकुल ढकालको रास्वपा यात्रा अन्त्य

