नेपाल कानुन आयोगले आफ्नो पछिल्लो प्रकाशन 'कानुनी शब्दकोश' आज सार्वजनिक गरेको छ।कानुन आयोगको नयाँ बानेश्वरस्थित सभाकक्षमा आयोजित एक कार्यक्रमबीच शब्दकोश सार्वजनिक गरिएको हो।कार्यक्रममा आयोगका अध्यक्ष जागेश्वर सुवेदी, उपाध्यक्ष प्राडा लक्ष्मीप्रसाद मैनाली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव (कानुन) फणीन्द्र गौतम, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सचिव पाराश्वर ढुङ्गाना, कानुन आयोगका सचिव आलोकचन्द्र श्रेष्ठ र सम्पादक रवीन्द्र भट्टराईले सामूहिक रूपमा शब्दकोश विमोचन गरे।शब्दकोश
Posted inSamachar
कानुनी शब्दकोश सार्वजनिक

