अविरल वर्षासँगै पानीको बहाव बढेपछि काबेली खोलाले सिनाम पावर हाउसमा रहेका दुई एस्काभेटर र दुई टिपर बगाएको छ।काबेली खोलाले नम्बर नखुलेका दुई एस्काभेटर र दुई टिपर बगाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए।सिरीजंघा गाउँपालिका–१ स्थित उक्त पावर हाउसबाट बगाएका दुई एस्काभेटर करिब २० मिटर तल डुबेको अवस्थामा छन्। दुई टिपर भेटिएको छैन। टिपरको खोजतलास भइरहेको प्रहरीले जनाएको छ। घटनामा मानवीय क्षति नभएको जनाइएको छ।वर्षासँगै माथिबाट पहिरो खसे
Posted inSamachar
काबेलीले सिनाम पावर हाउसका एक्साभेटर र टिपर बगायो

