५ कात्तिक, काठमाडौं । बंगलादेशमा आजदेखि सुरु भएको काभा कप फर मेन (काभा कप पुरुष) भलिबल प्रतियोगिताको पहिलो खेलमै नेपाल पराजित भएको छ । ढाकास्थित इन्डोर हलमा आज बिहान भएको खेलमा नेपाल तुर्कमेनिस्तानसँग सोझो सेटमा पराजित भएको हो । अन्तर्राष्ट्रिय भलिबलमा कम अनुभवी र नयाँ खेलाडीहरु रहेको नेपाली टिममा अनुभवको कमी देखिँदा पहिलो खेलमै पराजित…
Posted inSamachar
काभा कप पुरुष भलिबल : तुर्कमेनिस्तानसँग नेपाल सोझो सेटमा पराजित
