७ कात्तिक, काठमाडौं । बंगलादेशमा भइरहेको काभा कप पुरुष भलिबलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै पहिलो जित हात पारेको छ । ढाकास्थित इन्डोर हलमा शुक्रबार भएको आफ्नो तेस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सेटमा हराएको हो । पहिलो जितपछि तीन खेलबाट नेपालले ४ अंक जोडेको छ । नेपालले माल्दिभ्सलाई २५-२१, २५-२३, २५-१८ ले पराजित…
Posted inSamachar
काभा कप पुरुष भलिबल : नेपालले माल्दिभ्सले हरायो
