६ कात्तिक, काठमाडौं । बंगलादेशको ढाकामा भइरहेको काभा कप पुरुष भलिबल (काभा कप फर मेन) को आफ्नो दोस्रो खेलमा घरेलु टोलीसँग पराजित भएको छ । ढाकास्थित इन्डोर हलमा बिहीबार भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा नेपाल बंगलादेशसँग ३-२ को सेटमा पराजित भयो । सुरुवाती तीन सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो । जहाँ घरेलु टोली बंगलादेशले पहिलो…
Posted inSamachar
काभा कप पुरुष भलिबल : रोमाञ्चक खेलमा नेपाल बंगलादेशसँग पराजित
