३ साउन, काठमाडौं । माल्दिभ्समा जारी काभा च्याम्पियन्स लिग भलिबल अन्तर्गत आफ्नो तेस्रो खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लब पराजित भएको छ । किर्गिस्तानको बिस्केक-किर्गिस्तानसँग शनिवार भएको प्रतिस्पर्धात्मक खेलमा हेल्प नेपाल ३-२ को सेटमा पराजित भएको हो । मालेस्थित सोसल सेन्टरमा भएको खेलमा बिस्केकले पहिलो सेट २५-२० ले आप्नो पक्षमा पार्दै अग्रता लिएको थियो । प्रतिस्पर्धात्मक…
Posted inSamachar
काभा च्याम्पियन्स लिग : रोमाञ्चक खेलमा बिस्केकसँग हेल्प नेपाल पराजित
