नेपाली युवा टोलीले श्रीलंकामा जारी काभा महिला यू-१९ भलिबल च्याम्पियनसिपको रजत पदकमा जितेको छ। श्रीलंकाको कोलोम्बोस्थित सुगाथाडासा स्पोर्टस् कम्प्लेक्समा आइतबार भएको फाइनलमा किर्गिस्तानसँग ३–२ को सेटमा पराजित हुँदै नेपाल रजत पदकमा सिमित बनेको हो। नेपालले पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पारेको थियो । नेपालले लगातार दोस्रो सेट २०–२५ र तेस्रो सेट २१–२५ ले किर्गिस्तानलाई सुम्पियो। तर चौथो सेट सुरुवातमा प्रतिस्पर्धात्मक भएपनि नेपालले लगातार अग्रता बनाउन पुग्यो। न
Posted inSamachar
काभा महिला यू-१९ च्याम्पियनसिप: कीर्गिस्तानसँग पराजित हुँदै नेपाल रजत पदकमै रोकियो

