१० असार, काभ्रेपलाञ्चोक । काभ्रेपलान्चोकको पनौती नपा–३ कुशादेवीको बगुवामा मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् र छोरा घाइते भएका छन् । कुशादेवीबाट आशापुरी मन्दिरतर्फ जाँदै गरेको बा ६२ प ६६१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट तल खस्दा मोटरसाइकलमा सवार गम्भीर घाइते ३२ वर्षीया सुजना खत्रीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय…
Posted inSamachar
काभ्रेको कुशादेवीमा मोटरसाइकल दुर्घटना, श्रीमतीको मृत्यु, श्रीमान् र छोरा घाइते
