खानीमा ब्रेकर चलाएका बेला जमिन थर्किन्छ । बालबालिका तर्सिन्छन् । खानीबाट निस्कने धुलोले विद्यार्थी लगायत स्थानीयको स्वास्थ्यमा गम्भीर असर पर्ने जोखिम छ ।
Posted inSamachar
काभ्रेको बेथानचोकमा अनियन्त्रित दोहन : ब्रेकर चलाउँदा जमिन थर्किन्छ, बालबालिका तर्सिन्छन्
