काभ्रेमा गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। गएराति भुम्लु गाउँपालिका-८ पौवामा बा.१५ च ८५६३ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्याल काभ्रेले जनाएको छ। चौरीदेउरालीबाट काठमाडौँ आउँदै गरेको गाडी दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। उनीहरूको दोलालघाटस्थित पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ। घाइते हुनेमा बोलेरो चालक काभ्रे पाँचखाल नगरपालिका- ५ का २१ वर्षीय युनिष गौतम, काभ्रेकै चौरी देउराली गाउँपालिका- ६ का ५४ वर्षीय पदम कुमार
Posted inSamachar
काभ्रेमा गाडी दुर्घटना हुँदा ६ जना घाइते

