काभ्रेमा आज बिहान दुई स्कुटर आपसमा ठोकिँदा तीनजना घाइते भएका छन्। शनिबार बिहान पौने आठ बजेतिर बीपी राजमार्गमा पर्ने नमोबुद्ध नगरपालिका २ बीसकिलो भन्ने ठाउँमा दुई स्कुटर आपसमा ठोकिएका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। नार्केबाट काठमाडौँतर्फ आउँदै गरेको बा. ६२ प ३५७८ नम्बरको स्कुटर र बिपरित दिशाबाट आउँदै गरेको बा.प्र. ०३-०२-००७ प ८८०० नम्बरको स्कुटर आपसमा ठोकिएका हुन्। दुर्घटनामा बा.प्र. ०३-०२-००७ प ८८०० नम्बरको स्कुतर चालक नमोबुद्ध न।पा।०२ बस्ने ४६ वर्षीय किशोर तिमल्स
Posted inSamachar
काभ्रेमा तीव्र गतिका दुई स्कुटर ठोकिँदा ३ जना घाइते, १ को अवस्था गम्भीर

