काभ्रेको नमोबुद्धमा दुई यात्रुवाहक सवारी साधन आपसमा ठोक्किएर भएको दुर्घटनामा तीन जना घाइते भएका छन्।नमोबुद्ध नगरपालिका–६ फेदीस्थित बीपी राजमार्गमा काठमाडौँबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ५ ख १५०१ नम्बरको हायस र बिपरित दिशाबाट आउँदै गरेको बा५ ख ८६८२ नम्बरको यात्रुबाहक बस एक आपसमा ठक्कर खाएका थिए। दुर्घटनामा हायस चालक तथा बसमा सवार दुई जना गरी तीन जना घाइते भएका छन्।हायस चालक धादिङको गल्छी बस्ने अन्दाजी वर्ष ३३ को शंखर भुजेलको दाहिने खुट्टा फ्याक्चर भएको छ। अवस्था मध्यम रहेका उनको
Posted inSamachar
काभ्रेमा बस र हायस आपसमा ठोक्किँदा तीन जना घाइते

