२७ कात्तिक, काठमाडौं । कामना सेवा विकास बैंकले वार्षिकोत्सवको अवसर पारेर नयाँ निक्षेप योजना ल्याएको छ । ‘अल्फा ग्रो’ नामक यस योजनाको खाता १८ वर्षसम्मका बालबालिकाहरुलाई लक्षित गरिएको हो । यस खाता योजनामा ग्राहकलाई बैंकले आकर्षक खुत्रुके उपलब्ध गराउने र खातावालाको ५० हजार रुपैयाँसम्मको जीवन बीमा बैंकले गरिदिने छ । उक्त जीवन बीमाको प्रिमियम खातावाला…
Posted inSamachar
कामना सेवा विकास बैंकले ल्यायो नयाँ निक्षेप योजना
