फिल्म ‘अभिमन्यु: च्याप्टर-१’ को ट्रेलर सार्वजनिक भएको छ। क्राइम थ्रिलर यस फिल्मले मुख्य पात्रले परिवारको खुसी र रक्षा गर्न गरेको लिएको निर्णय र संघर्षको कथा भन्छ।फिल्मको ट्रेलर मुख्य पात्र कामेश्वर चौरासिया वरिपरि घुमेको छ। उनी यस फिल्ममा पहिलोपल्ट मुख्य भूमिकामा देखिएका छन्। आफ्नो परिवारको लागि उनी अपराधीसम्म बन्न बाध्य भएको ट्रेलरबाट अनुमान लगाउन सकिन्छ। उनीसहित लक्ष्मी बर्देवा, शिशिर बाङ्देल, सरिता गिरी, गौमाया गुरुङ लगायतका कलाकार अटाएका छन्।सेभेन सिज सिनेमाको प्रस्तुति
Posted inSamachar
कामेश्वर चौरासियाको मुख्य भूमिका रहेको ‘अभिमन्यु: च्याप्टर-१’ को ट्रेलर सार्वजनिक

