नेपाली कांग्रेसका नेता शेखर कोइरालाले जनचाहना अनुसार काम गर्न नसकेर आलोचना खेपीरहेको सरकारले अदालतको बहानामा समाजिक सञ्जाल बन्द गर्नु आपत्ति जनक भएको बताएका छन्।‘जनचाहाना र आफ्नै प्रतिवद्धता अनुरुप काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक छ,’ फेसबुकमार्फत उनको प्रश्न छ, ‘यस निर्णयका कारण कति नेपालीको रोजीरोटी समेत खोसिन्छ, यो सरकारले अन्दाज लगाउन सक्छ?’कोइरालाले यस्तो कदम तुरुन्त सच्याउन र सामाजिक सञ्ज
Posted inSamachar
काम गर्न नसकेर आलोचना खेपेको सरकारले सामाजिक सञ्जाल बन्द गर्नु आपत्तिजनक : कोइराला

