तीनकुने घटनाका मुख्य अभियुक्त दुर्गा प्रसाईले तरिका र शैली बदलिए पनि आफ्नो स्वभाव भने नबदलिने बताएका छन्। उच्च अदालत पाटनले तीनकुने घटनामा ३ लाख र बैंकिङ कसुरसम्बन्धी अर्को मुद्दामा २५ लाख रुपैयाँ धरौटी लिएर रिहा गरेपछि प्रसाईले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले आफू भावी योजनाका साथ घर फर्केको उल्लेख गरेका छन्। उनले फेसबुकमा लेखेका छन्- सम्मानित उच्च अदालतको आदेशले म आज कारागार मुक्त भएको छु । सर्वप्रथम त यस अवधिमा साथ, सहयोग र हौसला प्रदान गर्ने देश तथा बिदेशमा रहनुभएक
Posted inSamachar
कारागारबाट छुटेपछि दुर्गा प्रसाई- तरिका र शैली बदलिएला तर मेरो स्वभाव परिवर्तन हुनेछैन

