सुनसरीको इटहरी उपमहानगरपालिका-२ घर भएका २९ वर्षीय छोटु भनिने अभिषेक जैसवाल पक्राउ परेका हुन् । जैसवाल यसअघि मोटरसाइकल चोरीकै मुद्दामा कैदमा थिए ।
Posted inSamachar
कारागारबाट भागेका कैदी चोरीको स्कुटर बेच्न जाँदै गर्दा पक्राउ