प्रधानमन्त्री सुशीला कार्की आइतबार मात्र सिंहदरबार प्रवेश गर्ने भएकी छन्। उनी बिहान ११ बजे कार्यकक्ष प्रवेश गरी कार्यालयको काम सम्हाल्ने तयारी भएको छ।गृह मन्त्रालयका लागि बनाइएको नयाँ भवनमा उनले कार्यभार सम्हाल्नेछिन्। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष एक समारोहका बीच पथ ग्रहण गरेर राति अबेर बालुवाटार फर्किएकी उनी आज बिहान सबेरैदेखि राजकाजमा सक्रिय भइन्।उनले आज बिहानै जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरुको शव व्यवस्थापन र पीडित परिवारलाई तत्काल राहतका विषयमा सरकारी अधिकारीहरुसँग छ
Posted inSamachar
कार्की आइतबार सिंहदरबार प्रवेश गर्ने, कस्तो रह्यो पहिलो महिला प्रधानमन्त्रीको पहिलो दिन?

