रूपन्देहीका उद्योगमा नेपाल विद्युत् प्राधिकरणले गरेको बिजुली कटौतीको विरोधमा आयोजित धर्ना कार्यक्रममा बोल्दाबोल्दै नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतम बेहोस भएर ढले। भाषण गर्दागर्दै उनको बोली लरबरियो। ‘अतः यो कारणले…’ भन्दै गर्दा वाक्य पूरा गर्न नपाई उनी ढले। अचानक ढलेका गौतमलाई उपचारको लागि बुटवलकोे क्रिमसन अस्पताल पुर्याइएको थियो। ढलेको १५ मिनेटमै अस्पताल पुर्याएको भए पनि चिकित्सकले उनलाई बचाउन सकेनन्। चिकित्सकले उनलाई कार्डियाक अरेस्ट अर्
Posted inSamachar
‘कार्डियाक अरेस्ट’ हुँदा तत्काल सीपीआर गरे बच्न सक्छ ज्यान

