नेपालले कार्बन साझेदारी कोषबाट एक अर्ब १९ करोड प्राप्त गरेको छ।तराई आर्क क्षेत्रअन्तर्गतको ‘आरईडीडीप्लस’ उत्सर्जन कटौती कार्यक्रममार्फत करिब १८ लाख ८८ हजार टन कार्बन डाइअक्साइड उत्सर्जन घटाउन सफल भएपछि नेपालले विश्वव्यापी वन कार्बन साझेदारी कोषबाट एक अर्ब १९ करोड प्राप्त प्राप्त गरेको हो।यो रकम कोषअन्तर्गतको इमिसन रिडक्सन पेमेन्ट एग्रिमेन्ट (इआरपिए)अनुसार नेपालले पाएको यो पहिलो भुक्तानी हो ।यसले वन विनाश रोक्ने, समावेशी तथा दिगो वन व्यवस्थापन प्रवर्द्धन गर्ने नेपालका
Posted inSamachar
कार्बन उत्सर्जन घटाएबापत नेपालले विश्व बैंकबाट पायो १ अर्ब १९ करोड

