समकालीन विश्वमा जलवायु परिवर्तनलाई मुख्य चुनौतीको रूपमा लिइन्छ। पृथ्वीको वायुमण्डलमा आवश्यकताभन्दा बढी मात्रामा हरितगृह ग्यास (जस्तैः कार्बन डाइअक्साइड, मिथेन, कार्बन मोनोअक्साइड आदि) को सघनता बढ्दा पृथ्वीको तापक्रम बढ्छ र त्यसको कारण जलवायु परिवर्तन हुन्छ। यी ग्यासहरूको अत्यधिक उत्सर्जन सन् १७६० देखि पश्चिमा देशहरूले सुरु गरेको जीवाश्म इन्धन (कोइला, तेल र प्राकृतिक ग्यास)मा आधारित औद्योगीकरणको परिणाम हो। औपनिवेशिक अवधिमा तत्कालीन उपनिवेशवादी देशहरू (जस्तैः बेलायत, फ्रान्स, पोर्चुगल आदि)ले
Posted inSamachar
कार्बन व्यापारबारे फैलाइएको भ्रम : नेपालले यसरी पाउँदैन जलवायु न्याय

