नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले अब कार्यकर्ताको वास्तविक परीक्षा बैठक र कोठामा होइन, सडकमा हुने बताएका छन्।लुम्बिनी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले पार्टीका कार्यकर्ताले आन्दोलन र जनताको पक्षमा उभिएर आफ्नो जिम्मेवारी प्रमाणित गर्नुपर्ने बताए।उनका अनुसार प्रतिगमनविरुद्धको आन्दोलन र प्रतिनिधिसभा पुनर्स्थापनाका लागि हुने संघर्ष कार्यकर्ताको परीक्षणको घडी हो। ‘अब परीक्षा वक्तृत्वमा होइन, व्यवहारमा हुन्छ। जनताको अधिकार र लोकतन्त्रको रक्षा गर्न अग्रपंक्तिमा उभिन सक्नुपर्छ,&rs
Posted inSamachar
कार्यकर्ताको वास्तविक परीक्षा बैठक र कोठामा होइन, सडकमा हुन्छ : उपाध्यक्ष पौडेल

