नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका छन्।सामाजिक सञ्जालमार्फत ज्ञवालीले संवेदनशील जिम्मेवारीमा रहेका व्यक्तित्वबाट शान्तिसुरक्षाको सङ्गीन विषयमा गैरजिम्मेवार अभिव्यक्ति आएको भन्दै विरोध गरेका हुन्। ‘कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीज्यूले निर्वाचनमा सुरक्षाको विषयलाई लिएर ‘हजारौँ लडाकु र हतियार बाहिरै राखेर निर्वाचन गराएको मुलुकमा केही थान हतियार बाहिर भएकै कार
Posted inSamachar
कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्तिप्रति एमाले नेता ज्ञवालीले जनाए आपत्ति

