चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–३ मा रहेको सेतोखोलामा मोटरबल पुल निर्माण भएको छ।बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय मुस्ताङले २५ मिटर लामो मोटरेबल पुल निर्माण गरेको हो। पुल निर्माण भएपछि सेतोखोलामा जोखिम मोलेर सवारीसाधन वारपार गराउनुपर्ने बाध्यताको अन्त्य भएको छ।आयोजनाका सूचना अधिकारी बिष्णु चापागाईँले रु छ करोड ३५ लाख ७९ हजार ६९६ को लागतमा ११ मिटर फराकिलो ९आरसिसी० प्रविधिको पुल निर्मा
Posted inSamachar
कालीगण्डकी करिडोरको सेतोखोलामा बन्यो मोटरेबल पुल

