३१ असार, गुल्मी । दुई दिनदेखि अवरुद्ध रहेको गुल्मीको कालीगण्डकी करिडोर मंगलबार दिउँसोदेखि पुनः सञ्चालनमा आएको छ । आइतबार बिहान कालीगण्डकी गाउँपालिका–६ बर्लवा र वडा नं. १ गरगरे क्षेत्रको सडक खण्डमा चट्टानसहितको ठूलो पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। गुल्मीका प्रमुख प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार पहिरोले सम्पूर्ण सडक पुरिएको हुँदा सवारी…
Posted inSamachar
कालीगण्डकी करिडोर दुई दिनपछि सञ्चालनमा
