कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।कालीमाटीमा आज आलु, च्याउसहितका तरकारीको मूल्य बढेको छ। फर्सी, भन्टासहितका तरकारीको भाउ भने घटेको छ। केही तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ६५, ठूलो नेपाली गोलभेँडा ५५, सानो लोकल गोलभेँडा २७, टनेलको सानो गोलभेँडा ५२, रातो आलु ७५, सुकेको भारतीय प्याज ३७, लोकल गाँजर १२०, लोकल बन्दा ६०, लाम्चो भन्टा ३१, डल्ले भन्टा ६१, तने बोडी ११
Posted inSamachar
कालीमाटीमा आकाशियो आलुको मूल्य

