कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज काउली, आलु, प्याज, गोलभेँडा, ब्रोकाउली, परबल, घिरौँला, झिँगुनी, च्याउसहित सबैजसो तरकारी महँगिएका छन्। थोरै तरकारी भने हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।हेर्नुहोस् तरकारी तथा फलफूलहरुको आजको मूल्यसूचीकृषि उपज न्यूनतम अधिकतम औसत मूल्यगोलभेडा ठूलो(नेपाली) (के.जी.)रू ६०रू ७०रू ६५.००गोलभेडा सानो(लोकल) (क
Posted inSamachar
कालीमाटीमा आकाशियो तरकारीको भाउ, काउली किलोकै १२५ पुग्यो

