कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।कालीमाटीमा आज गोलभेँडा, ब्रोकाउलीसहितका तरकारीको मूल्य थप बढ्दा प्याज, आलु, च्याउ लगायतका तरकारीको भाउ भने घटेको छ। कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७५, नेपाली ठूलो गोलभेँडा ६९, सानो लोकल गोलभेँडा ७२, टनेलको सानो गोलभेँडा ७१, रातो आलु ८३, सुकेको भारतीय प्याज ३८, लोकल गाँजर १२५, लोकल बन्दा ६९, लाम्चो भन्टा ६७, डल्ले
Posted inSamachar
कालीमाटीमा आजु, प्याज र च्याउको मूल्य घट्यो, गोलभेँडा थप महँगियो

