कालीमाटी तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज च्याउ, फर्सीसहितका तरकारीको मूल्य बढेको छ। तर, करेला लगायतका केही तरकारी भने सस्तिएका छन्। धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ६५, सानो लोकल गोलभेँडा २९, टनेलको गोलभेँडा ४२, रातो आलु ४४, सुकेको भारतीय प्याज ४५, लोकल गाँजर ८७, बन्दा ३१, स्थानीय काउली ५५, हाइब्रिड सेतो मुला २२, लाम्चो भन्टा
Posted inSamachar
कालीमाटीमा आज कुन तरकारीको मूल्य कति?

