कालीमाटी तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।कालीमाटीमा आज धेरैजसो तरकारीको मूल्य घटबढ् भएको छ। केही तरकारी तथा फलफूल भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ५५, सानो लोकल गोलभेँडा २४, रातो आलु ४५, सुकेको भारतीय प्याज ३७, लोकल गाँजर ९६, लोकल बन्दा २१, स्थानीय काउली ७६, मुला ३४, लाम्चो भन्टा १७, डल्ले भन्टा ३५, तने बोडी ७५, मकै बोडी ७४ रुपैयाँ प्रतिकिलो छ। त्यसैगरि
Posted inSamachar
कालीमाटीमा आज कुन तरकारी तथा फलफूलको मूल्य कति? हेर्नुहोस् सूची

